नेपाल भूकंप में हजारों लोगों की जान गई. 25 अप्रैल को आए भीषण भूकंप की अब पुलिस ने ट्रैफिक सीसीटीवी फुटेज जारी की है. इन वीडियो में भूकंप के दौरान लोगों की प्रतिक्रियाएं, इमारतों का गिरना साफ रिकॉर्ड हुआ. आगे देखिए भूकंप की खौफनाक 2 सीसीटीवी फुटेज.
काठमाडौंका विभिन्न सडकमा सीसीटीभी क्यामेरा लगाइएका छन् । यसले सुरक्षा निगरानी गर्छ । तर, शनिबार भूकम्पको दृश्य पनि यसले कैद गरेको छ । नेपाल प्रहरीले यस्ता चारवटा भिडियो सार्वजनिक गरिेको छ । तिनैमध्यको एक भिडियो जसमा सुन्धारानजिकै टुंडिखेलको गेट कसरी भत्कियो देख्न सकिन्छ
Posted by on Wednesday, April 29, 2015
त्रिपुरेश्वरमा रहेको प्रहरीको सीसीटीभी क्यामेराले के देख्यो भूकम्पमा ? यो दृश्य हेर्नुहोस् मान्छे ज्यान जोगाउन के गर्दैथिए, गल्र्याम्म ढलेको यो शालिकको छानो ...धन्न भएन माानवीय क्षति
Posted by on Thursday, April 30, 2015